प्रधानमन्त्री ओलीले भोलि कोरोनाबिरुद्धको खोप लगाउने


काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार (भोलि) कोरोनाबिरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पुगी खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *