प्रधानमन्त्री ओलीले भोलि कोरोनाबिरुद्धको खोप लगाउने

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार (भोलि) कोरोनाबिरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पुगी खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।
सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



