एमबीबीएस उत्तीर्ण ७ जनाका लागि टिचिङ अस्पतालमा अवसर

3.2k
Shares

काठमाडौँ, १३ फागुन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा एमबीबीएस उत्तीर्ण गरेका ७ जनाका लागि जागिरको अवसर खुलेको छ । अस्पतालले रिक्त रहेका हाउस अफिसर पदमा काम गर्नका लागि ७ जना करारमा नियुक्त गर्न खोजेको हो ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *