एमबीबीएस उत्तीर्ण ७ जनाका लागि टिचिङ अस्पतालमा अवसर

काठमाडौँ, १३ फागुन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा एमबीबीएस उत्तीर्ण गरेका ७ जनाका लागि जागिरको अवसर खुलेको छ । अस्पतालले रिक्त रहेका हाउस अफिसर पदमा काम गर्नका लागि ७ जना करारमा नियुक्त गर्न खोजेको हो ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *