खोप अभियानको पहिलो दिन (फोटोफिचर)
काठमाडौँ, १४ माघ । आज कोरोनाबिरुद्धको खोप शुभारम्भ भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्च्युअल माध्यमबाट अभियानको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी थिए ।
शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका छन् ।
भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज खोपबाट अभियान शुरु गरिएको हो ।
खोप अभियानको पहिलो दिन बिभिन्न प्रदेश तथा जिल्लामा यसरी सुरु गरियो ।
हेरौँ फोटोफिचर :
टेकु अस्पताल :
त्रिशूली अस्पताल :
दमौली अस्पताल:
रुपन्देही :
जनकपुर:
मोरङ :
सुदूरपश्चिम :
सम्पर्क इमेल : nepalihealthnews@gmail.com