पाटन स्वास्थ्य विज्ञानमा मेडिकल अफिसर देखि प्रोफेसरसम्मलाई जागिरको अवसर
काठमाडौँ, ७ माघ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर देखि प्रोफेसरसम्मका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले पन्ध्र दिन भित्र दरखास्त सकिने समेत प्रतिष्ठानले जनाएको छ ।
हेरोँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


