पाटन स्वास्थ्य विज्ञानमा मेडिकल अफिसर देखि प्रोफेसरसम्मलाई जागिरको अवसर


काठमाडौँ, ७ माघ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर देखि प्रोफेसरसम्मका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले पन्ध्र दिन भित्र दरखास्त सकिने समेत प्रतिष्ठानले जनाएको छ ।

हेरोँ विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *