काठमाडौँ, २२ चैत । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अर्थोपेडिक सेवा र इएनटीको सबै सेवा रोकिएको छ ।