स्वास्थ्य विभागद्धारा बीपीएच, एचए र स्टाफ नर्स गरी १९१ जनाका लागि दरखास्त आव्हान
काठमाडौँ, २० कात्तिक । स्वास्थ्य सेवा विभागले कोभिड – १९ को केश अनुसन्धान तथा कन्ट्याक्ट टेसिङ, कोभिड -१९ बिरामीको प्रोफाइल, तथा प्रयोगशाला सम्वन्धी तथ्यांक व्यवस्थित गर्न १९१ जना स्वास्थ्य प्राविधिक करार सेवामा लिने भएको छ । त्यसका लागि बीपीएच, एच ए र स्टाफ नर्स अध्ययन पुरा गरेकालाई करार सेवामा नियुक्त गर्ने भन्दै दरखास्त आवहान गरेको छ ।
विभागले आज प्रकाशित गरेको सूचना अनुसार करार सेवा तीन महिनाको लागि मात्रै हुने बताइएको छ । थप जानकारीका लागि हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



