१०० जना नर्स र ३४ जना डाक्टरका लागि ‘सरकारी जागिर’को अवसर !

4.3k
Shares

काठमाडौँ, १० चैत । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण कार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर तथा नर्स गरी १३४ जनाका लागि दरखास्त आवहान गरेको छ ।

मन्त्रालयले १०० जना नर्स (पाँर्चाैँ तह)र २० जना मेडिकल अधिकृत (आठौँ तह) ७ जना एनेस्थेसियोलोजिष्ट (नवौँ तह) र ७ जना जनरल फिजिसियन (नवौँ तह) गरी १३४ जनाका लागि दरखास्त आहान गरेको हो ।

मन्त्रालयले पहिलो दरखास्त र योग्यतालाई प्राथमिकता दिइने भन्दै सात दिन भित्र दरखास्त दिन समेत आवहान गरेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *