सरकारी अस्पतालमा १८ जना नर्स, ३० जना चिकित्सक सहित ५५ जनाका लागि रोजगारीको अवसर

7.1k
Shares

काठमाडौँ, ४ चैत । सरकारी अस्प्तालमा १८ जना नर्स , ३० जना चिकित्सक सहित ५५ जनाका लागि रोजगारीको अवसर खुलेको छ । बीरगञ्जस्थित नारायणी अस्पतालमा अवसर खुलेको हो ।

अस्पतालले २१ जना कन्सलटेन्ट डाक्टर नवौँ तह, ८ जना मेडिकल अधिकृत (आठौँ तह) नर्सिग अधिकृत ( सातौँ तह) एक जना, मेडिकल रेकर्डर, फार्मेसी सहायक लगायत विभिन्न पदमा ७ वना ( पाँचौँ तह) स्टाफ नर्स १८ जना (पाँचौँ तह) अनमी ४ जना (चौँथो तह) गरी ५५ जना करार सेवामा पदपूर्ति गर्न खोजेको हो ।

मंगलबार प्रकाशित सूचनामा योग्यता पुगेकाले २१ दिन भित्र दरखास्त हाल्न भनिएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *