राष्ट्रिय ट्रमा सेन्टरमा २५ जना नर्सका लागि रोजगारीको अवसर

14.2k
Shares

काठमाडौँ, २३ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगर्तको राष्ट्रिय ट्रमा सेन्टरले २५ जना नर्स (पाँचौँ तह)को आवश्यकता भएको भन्दै विज्ञापन प्रकाशित गरेको छ ।

करार सेवामा नियुक्ति गर्ने भन्दै सेन्टरले योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न सक्ने बताएको छ । सेन्टरले सेवा सुविधा सरकारी नियम अनुसार नै उपलव्ध हुने उल्लेख गरेको छ ।

विस्तृत जानकारीका लागि

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *