स्वास्थ्य मन्त्रालयद्धारा फाजिलमा परेका ४१ जना स्वास्थ्यकर्मीको समायोजन सूची प्रकाशित

3.1k
Shares

काठमाडौँ, ११ पुस । स्वास्थ्य मन्त्रालयले फाजिलमा परेका तथा समायोजन छुट भएका ४१ जना स्वास्थ्यकर्मीहरुको समायोजन सूची प्रकाशित गरेको छ । मन्त्रालयले सीअहेव, सीअनमी, अहेव र अनमीको सूची सार्वजनिक गरेको हो ।

यस्तो छ सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *