स्वास्थ्य मन्त्रालयद्धारा बैद्य, बरिष्ठ बैद्य र बैद्य निरीक्षक गरी ४६८ जनाको समायोजन

9.2k
Shares

काठमाडौँ, २७ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैद्य, बरिष्ठ बैद्य र बैद्य निरीक्षकको समायोजन विवरण प्रकाशित गरेको छ । मन्त्रालयले गुनासो गरेका १२० जना र नगरेका ३४८ गरी ४६८ जनाको समायोजन विवरण प्रकाशित गरेको हो ।

हेर्नुहोस विवरण  :

गुनासो गरेका बैद्य, बरिष्ठ बैद्य, बैद्य निरीक्षकको समायोजन संसोधन विवरण

गुनासो नगरेका बैद्य, बरिष्ठ वैद्य, वैद्य निरीक्षकको समायोजन संसोधन विवरण

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *