स्वास्थ्य सेवाको सातौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

34.5k
Shares

काठमाडौँ, २७ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ सातौँ तहको विभिन्न पदमा स्थायी पदपुर्तिका लागि विज्ञापन खोलेको छ । आयोगले खुल्ला तथा आन्तरिक दुबै समूहबाट पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । साथै आयोगले डेन्टल सर्जन तर्फ आठौँ तह रिक्त मधेसी कोटामा पदपूर्ति नभएको भन्दै पुन विज्ञापन प्रकाशित गरेको छ ।

हेरौँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *