स्वास्थ्य सेवाको सातौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

काठमाडौँ, २७ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ सातौँ तहको विभिन्न पदमा स्थायी पदपुर्तिका लागि विज्ञापन खोलेको छ । आयोगले खुल्ला तथा आन्तरिक दुबै समूहबाट पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । साथै आयोगले डेन्टल सर्जन तर्फ आठौँ तह रिक्त मधेसी कोटामा पदपूर्ति नभएको भन्दै पुन विज्ञापन प्रकाशित गरेको छ ।

हेरौँ विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *