एक सौन्दर्यकर्मीले आफ्नो उपचारबारे बनाएको प्रेरक भिडियो

1.6k
Shares

एजेन्सी । सौन्दर्यसम्बन्धी भिडियो बनाएर चर्चित भएकी दक्षिण कोरियाली  सौन्दर्यकर्मी डोअन लीलाई गत फेब्रुअरीमा एक प्रकारको रक्त क्यान्सर लागेको थाहा भयो। त्यसयता उनले क्यान्सर उपचारको जानकारी आफ्नो युट्युब च्यानलमा गर्न थालेकी छन् ।

२९ बर्षीया डो अन आफूले लिएको किमो थेरापी र त्यसपछि देखिएका असरबारेमा राखेको भिडियो अहिले चर्चित भएको छ ।

उनले सुरुमा क्यान्सको उपचारको भिडियो राख्न रहर नलागे पनि अरू क्यान्सरपीडितलाई सहयोग हुन्छ भनेर राख्न थालेको बताइन्।
हेर्नुहोस उनको भिडियो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *