एक सौन्दर्यकर्मीले आफ्नो उपचारबारे बनाएको प्रेरक भिडियो

एजेन्सी । सौन्दर्यसम्बन्धी भिडियो बनाएर चर्चित भएकी दक्षिण कोरियाली  सौन्दर्यकर्मी डोअन लीलाई गत फेब्रुअरीमा एक प्रकारको रक्त क्यान्सर लागेको थाहा भयो। त्यसयता उनले क्यान्सर उपचारको जानकारी आफ्नो युट्युब च्यानलमा गर्न थालेकी छन् ।

२९ बर्षीया डो अन आफूले लिएको किमो थेरापी र त्यसपछि देखिएका असरबारेमा राखेको भिडियो अहिले चर्चित भएको छ ।

उनले सुरुमा क्यान्सको उपचारको भिडियो राख्न रहर नलागे पनि अरू क्यान्सरपीडितलाई सहयोग हुन्छ भनेर राख्न थालेको बताइन्।
हेर्नुहोस उनको भिडियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *