स्वास्थ्य सचिव डा. चौधरी ‘ग्लोबल मेटरनल भिजनरी अवार्ड’द्धारा सम्मानित
काठमाडौँ, २ असोज । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले ग्लोवल मेटरनल हेल्थ भिजनरी अवार्ड प्राप्त गरेकी छन् । मातृशिशु क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा. चौधरीलाई सो अवार्ड दिइएको हो ।
अमेरिकाको बोस्टनमा सोमबार आयोजित मेटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा सचिव डा. चौधरीलाई सो अवार्ड प्रदान गरिएको हो।
विश्वभरिका विभिन्न देशका ३८० जनाबाट मध्येबाट अन्तिम चरणमा १० उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



