नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा ५५ जनाले दिए उम्मेद्धारी

2.0k
Shares

काठमाडौँ, ३० भदौ । आगामी १३ असोजमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनको लागि ५५ जनाको उम्मेद्धवारी परेको छ । संघको निर्वाचन गराउन गठित केन्द्रीय निर्वाचन समितिले आज उम्मेद्धवारको सूची प्रकाशित गदै सो जानकारी दिएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ र डा श्रीकृष्ण भट्टको उम्मेद्धवारी परेको छ । उपाध्यक्षमा कृष्णमान शाक्य, सुदर्शन पौडेल र बसन्त अधिकारी महासचिवमा अनिल सिग्देल, महेश्वर श्रेष्ठ, डा झलक शर्मा गौतम र चित्रजंग शाहीको उम्मेद्धारी परेको छ ।

यस्तै सचिवमा दीपेन्द्र खडका, भानु पौडेल, रामानन्द पन्डित, रामकुमार श्रेष्ठले उम्मेद्धवारी दिएका छन् ।

उम्मेद्धवारहरुको विवरण यसप्रकार छ 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *