चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा दर्ता (विधेयक सहित)
काठमाडौँ, १७ असार । सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा दर्ता गराएको छ । यसअघि पास गरिएको अध्यादेशमा केही बुँदाहरु संसोधन गरी प्रतिस्थापन विधियक पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अघिल्लो प्रतिस्थापन विधेयक आज प्रतिनिधि सभा बैठकमा दर्ता गरेका हुन् ।
यता सरकारले ल्याएको प्रतिस्थापन विधेयक डा गोविन्द केसीसंग गरिएको सम्झौँताको मर्म विपरित भएको भन्दै विरोध भएको छ । डा केसी स्वयंले विधेयक तोडमोड गरी पेश गर्न लागिएको भन्दै शनिबारबाट जुम्लामा आमरण अनशन शुरु गरेका छन् ।
यस्तो छ विधेयक
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



