अनियमित गर्ने भए सहयोगको विवरण वेवसाइटमा किन राखिन्थ्यो ? – धुर्मुस

268
Shares

काठमाडौँ, १७ जेठ । वीर अस्पतालको नाममा धुर्मुस सुन्तली फाउन्डेशनले अनियमित ढंगले चन्दा उठाएको भन्ने आरोपको अभियन्ता सिताराम कट्टेल धुर्मुसले खण्डन गरेका छन् ।

उनले सरसफाई अभियानमा जो सुकैले खुल्ला दिलले सहयोग गर्न सक्ने भन्दै वीर अस्पताल सरसफाई गर्दा आएको रकम पनि सोही प्रकृतिको रहेको बताएका छन् । आफू नेपाल सरकारको सरसफाई दुत भएको र स्वास्थ्य मन्त्रालयको आग्रह पछि सामाजिक उत्तरदायित्व समेत ठानेर वीर अस्पताल सरसफाईमा जुटेको स्पष्ट पारे ।

उनले भने, ‘मैले सहयोग पाएको सबै रकम वेव साइटमा राखेको छु । अनियमित गर्ने भएको भए त त्यो नराखेको भएपनि हुन्थ्यो होला नि ?’

हेरौँ उनले के भने ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *