सरकारका १०० दिन : यस्ता छन् स्वास्थ्यमा दावी गरिएका छ उपलव्धी
काठमाडौँ, १४ जेठ । केपी ओली नेतृत्वको बर्तमान सरकारले आफ्नो सय दिनको उपलव्धी सार्वजनिक गरेको छ । सो क्रममा आफ्ना ६ वटा बुँदामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरर्गतका उपलव्धीलाई समेटेको छ ।
हेरौँ सरकारले दावी गरेका स्वास्थ्यका उपलव्धीहरु :