स्वास्थ्य मन्त्रालयद्धारा नवौँ र दशौँ तहका १३ जना कर्मचारीको सरुवा (को – कहाँ ?)

1.9k
Shares

काठमाडौँ, ६ जेठ । स्वास्थ्य मन्त्रालयले नवौँ र दशौँ तहका १३ जना कर्मचारीको सरुवा गरेको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गत ४ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेबारी हेरेफेर गर्ने निर्णय गरेकी हुन् ।

सरुवा हुने कर्मचारीको नामावली यसप्रकार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *