यस्तो छ स्वास्थ्यको नीति तथा कार्यक्रमको १२ बुँदे मस्यौँदा

1.3k
Shares

काठमाडौँ, १६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । १२ बुँदामा समेटिएको सो नीति तथा कार्यक्रमको मस्यौदामा केही नयाँ कार्यक्रम र केही पुरानालाई नै स्थान दिइएको छ ।

हेरौँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तयार पारेको नीति तथा कार्यक्रमको मस्यौदा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *