जाजरकोट, ५ भदौ । वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ । स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र...