शतक रक्तदाता कर्माचार्यलाई सम्मान

काठमाडौ ४ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको छ ।

बराह ज्वेलर्स प्रालिको २३ औ वार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले दाेसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

बराह ज्वलर्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक बिकास लामिछानेको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको सन्चालन राष्ट्रिय संयाेजन अनुप शाहीले गरेका थिए ।

सो अबसरमा धरान र काठमाडौमा गरि एकसाथ जम्मा १११४ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *