१७ जना नर्स, ११ जना डाक्टर सहित ३० जनालाई अवसर
काठमाडौँ, ९ असोज । जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी लिमिटेडले १७ जना नर्स, ८ जना मेडिकल अधिकृत सहित ३० जना स्वास्थयकर्मीका लागि दरखास्त आवहान गरेको छ ।
संस्थाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २९ असोज भित्र दरखास्त दिन सक्ने बताएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 