स्वास्थ्य मन्त्री पोखरेलको संसदमा सात मिनेट सम्बोधन ( भिडियो )
काठमाडौँ, २५ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले व्यवस्थापिका संसदमा स्वास्थ्यका समसामयिक विषयमा सात मिनेट सम्वोधन गरेका छन । देशका विभिन्न भागमा देखिएको स्वाइनफ्लु भनिने मौसमी रुघाखोकीको बारेमा उनको सम्वोधन केन्द्रीत थियो ।
हेरौँ उनको सम्वोधन
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




The EDCD director should be transferred from his duty. He provided misleading information to the minister saying as a swine flu. He do not have epidemiological evidence to prove the current circulating strain as a swine flu.