स्वास्थ्य सचिवमा डा. किरण रेग्मी नियुक्त
काठमाडौँ, ८ असार । स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त भएकी छन्।
मन्त्रिपरिषदको आज बसेको बैठकले मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी बाह्रौँ तहकी डा.रेग्मीलाई सचिव बनाएको हो ।
अघिल्लो साता बढुवा समिति बैठकलले बाह्रौँ तहको एक जना मात्रै भएको र सो तहको हुँदा हुँदै एघारौँ तहको व्यक्तिलाई सिफारिस गर्न नमिल्ने निष्कर्षका साथ उनको मात्रै नाम सिफारिस गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



