सार्क क्षयरोग केन्द्रमा डा.आरपी बिच्छा, राष्ट्रिय क्षयरोग केन्द्रमा डा. सरदचन्द्र बर्मा
काठमाडौँ, १८ फागुन । स्वास्थ्य मन्त्रालयले सार्क क्षयरोग केन्द्रको निर्देशकमा डा.आरपी बिच्छालाई नियुक्ति गरको छ।
यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक रहेका डा.सरदचन्द्र बर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा ल्याइएको छ। मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरको हो।
डा. बिच्छा यसअघि परिवार स्वास्थ्य महाशाखाका निर्देशक थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Why only one person is repeatedly selected for directors post? Wasn’t there any other person beside Dr bichha to be the director?