स्वास्थ्य सेवा बिभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त

76
Shares

काठमाडौँ, ७ माघ । स्वास्थ्य सेवा बिभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. राजेन्द्र पन्तलाई दिइएको छ । डा. पन्त यसअघि बालस्वास्थ्य महाशाखाका निर्देशक थिए ।

यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेकी डा. पुष्पा चौधरीलाई प्रसुति  गृहमा फर्काइएको छ ।

हिजोको मन्त्री स्तरीय बैठकले सो निर्णय गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *