काठमाडौँ, २९ बैशाख – नेपाल मेडिकल काउन्सिलले २०७३ सालमा हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा(लाइसेन्स एक्जाम) र विशेष परीक्षा ( स्पेशल एक्जाम)को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको...