त्रिविमा खुल्यो १ सय जना स्टाफनर्स सहित १२१ जनालाई जागिर

5.5k
Shares

काठमाडौँ ( २८ बैशाख) – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएम अन्तर्गत विभिन्न प्राविधिक पदहरुमा १ सय जना स्टाफ नर्स सहित १२१ जनाका लागि स्थायी जागिर खुलेको छ । प्थाथोलोजी, रेडियोलोजी, फार्मेसी लगायतका पदहरुमा जागिर खुलेको हो ।

आज गोरखापत्रमा प्रकाशित सूचना अनुसार योग्य नेपाली नागरिकले ५ असार भित्र आवेदन दिन सक्नेछन् । तर दोव्वर दस्तुर तिरेर १२ असार सम्म आवेदन भर्न सकिनेछ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस तलको सूचना :

DSC00530

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *