जुम्ला, २३ असार – यहाँको पातारासी गाविसको तल्फीगाउँमा दुईदिने एकीकृत घुम्ती शिविर सेवा सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी...