डा. केसीले अढार्इ बर्षीय बालिकाको हातबाट जुस पिउँदै तोडे अनसन

काठमाडौँ, १९ मंसिर – डा. गोविन्द केसीले सिन्धुपाल्चोककी अढार्इ बर्षीय बालिका मार्साङ तामाङको हातबाट जुस पिउँदै अनसन तोडेका छन् ।
जुस पिएपछी प्रतिक्रिया दिदै डा. केसि ले आफ्नो आन्दोलन गुणस्तरिय शिक्षाको लागि भएको बताए । उनले १२ बुदे सहमतीले सुधारका धेरै बुधा रहेको भन्दै कार्यान्वयनमा आउने बिश्वास गरे ।

भुकम्पका बेला तामाङलाई उनकी आमाले घर बाहिर फालेर आफुले घरभित्रै ज्यान गुमाएकी थिइन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



