डा. केसीले अनशन तोड्ने आजको कार्यक्रम स्थगित गरे

nma

काठमाडौँ, १८ मंसिर – डा गोविन्द केसीको आज तोडने भनिएको अनशन स्थगित भएको छ । संंयुक्त बार्ता टोलीले बनाएको १२ बुदे सहमति पत्रमा केही महत्वपूर्ण बुँदा छुटेको भन्दै डा केसीले त्यसमा सहमति भएपछि मात्रै अनसन तोडने भनेका छन् ।

डा केसीलाई सहमति गराउन आज अपरान्ह प्राध्यपक केदारभक्त माथेमा, चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष अञ्जनीकुमार झा सहितको टोली अस्प्ताल पुगेको थियो । डा केसीले थप बुदाहरुमा समेत प्रतिवद्धता खोजेपछि अनशन भोली तोड्ने  सहमति भएको हो ।

थपिएका बुदा लिएर बार्ताटोली पुन सिंहदरबार फर्केको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *