पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, १५ मंसिर – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिन डीनको कार्यालयले गत २७ कात्तिममा सञ्चालन गरेको एमबीबीएसको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कार्यालयले उत्तीर्ण भएका आइडेन्टीफिकेसन नम्बर भएका आवेदकहरुलाई प्रयोगात्मक तथा सीपमुलक परीक्षामा सहभागी हुन सक्ने भन्दै त्यसको तालिका समेत सार्वजनक गरेको छ ।
हेरौ लिखित परीक्षामा उत्तीर्ण आइडेन्टीफिकेसन नम्बरहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



