डा. केसीद्धारा दशौँ चरणको अनशन सुरु (बिज्ञप्ति सहित)

काठमाडौँ, २८ कात्तिक – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आजदेखि दशौं चरणको अनशन सुरु गरेका छन् ।
बरिष्ठताका आधारमा तत्काल डिन नियुक्ति गरियोस् भन्दै उनले आज पत्रकार सम्मेलन गरी दशौँ चरणको अनशन बस्ने घोषणा गरेका हुन् ।
त्रिवि कार्यकारी परिषद्ले आजै प्राडा केशवप्रसाद (केपी) सिंहलाई डिन नियुक्त गरेको छ । र उनले आजै पद बहाल पनि गरिसकेका छन् ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



