“सुजाताले मागेको एक करोड हामीले पाए ?”…. डाक्टरले लेखे यस्तो प्रतिक्रिया !
काठमाडौँ, २१ कात्तिक – कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो उपचारका लागि सरकारसंग एक करोड रुपैयाँ माग गरेको समाचार सार्वजनिक भएपछि साजाजिक सञ्जालमा तिब्र प्रतिक्रिया आएका छन् ।
सरकारसंग ठूलो रकम माग गरेको भन्दै सुजाताको विरोध जनाएका छन् । केही चिकित्सकहरुले रचनात्मक प्रतिक्रिया पोष्ट गरेका छन् । आफूले एक करोड रुपैयाँ पाए सयौँ विपन्न नागरिकको निशुल्क उपचार गर्ने बताएका छन् ।
कतिपयले क्यान्सरको उपचारका लागि त्यति धेरै खर्च नलाग्ने प्रतिक्रिया दिएका छन् । कतिपयले भने विदेश नगई स्वदेशकै अस्पतालमा उपचार गर्न सल्लाह दिएका छन् ।
।
हेरौँ सामाजिक सञ्जालमा आएका प्रतिक्रिया
If I get one crore, I will serve whole my life in free treatment of mentally ill patients