त्रिवि शिक्षण अस्पतालमा फार्मेसी असिस्टेन्ट पदमा जागिरको अवसर
काठमाडौँ, ३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा दुई जना फार्मेसी असिस्टेन्ट पदमा रोजगारीको अवसर छ । अस्पताल कर्मचारी प्रशासन शाखाले बुधबार प्रकाशित सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।
थप जानकारीको लागि हेर्नुहोस सूचना :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 