चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिरको मतगणना सकियो, १४१० भोटमा कसले कति पाए ?
नेपाली हेल्थ २०७३ भदौ २६ गते २०:०१ 0
काठमाडौँ, २६ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हिजो सम्पन्न चुनावको मतगणना जारी छ । अहिलेसम्म उपत्यका बाहिरको मत गणना सकिएको छ र उपत्यका भित्रको मतगणना सुरु भएको छ । उपत्यका बाहिरको १ हजार ४१० मत गणना गर्दा को अगाडी छ हेरौँ