न्याम्सले लिएको एमडी/एमएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

0
Shares

nams logo

काठमाडौँ, १७ साउन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले गत शनिबार लिएको स्नातकोत्तर( एमडीएमएस) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरको छ ।

जसमा सरकारी चिकित्सक क बर्खमा ५६ जना ख बर्गमा १ जना र ग बर्गमा १६ जनाले नाम निकालेका छन् । खुल्ला तर्फ ५७४ जनाले नाम निकालेका छन् ।

शनिबार भएको परीक्षामा जम्मा ८७६ जना सहभागी भएका थिए । नाम निकालेका चिकित्सकहरुलाई सरकारीलाई २१ साउन र खुल्ला तर्फकालाई २३ साउनमा काउन्सिलिङका लागि बोलाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *