शहीद गंगालालमा स्टाफनर्स, रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा जागिर खुल्यो

9.4k
Shares

काठमाडौँ, १२ साउन – बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले रिक्तरहेको भन्दै स्टाफनर्स सहित रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा दरखास्त आवहान गरेको छ ।

केन्द्रका अनुसार स्टाफनर्समा ३, रेडियोग्राफरमा २ र ल्याव टेक्निसियन पदमा १ जनाका लागि अवसर छ । केन्द्रले यी सबै पदका लागि करारमा नियुक्ती दिन खोजेको भन्दै इच्छुक योग्ता पुगेकाले १० दिन भित्र दरखास्त गर्न आवहान गरेको छ ।

हेर्नुहोस् सूचना :

gangalal copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “शहीद गंगालालमा स्टाफनर्स, रेडियोग्राफर र ल्याव टेक्निसियन पदमा जागिर खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *