आगामी आर्थिक बर्षका लागि स्वास्थ्य मन्त्रालयले बाढ्यो बजेट रकम, कुन जिल्लाले कति पाए ?
काठमाडौँ, २४ असार – स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्ष २०७३ ०७४ का लागि सञ्चालन हुने जिल्लास्तरीय कार्याक्रमका लागि बजेट वितरण गरेको छ ।
७५ वटै जिल्लामा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि बजेट रकम छुट्याएर वितरण गरिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस मन्त्रालयले तयार गरेको बजेट सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 







