स्वास्थ्यमा सरुवा : व्यवस्थापन महाशाखामा डा. नरेशप्रताप केसी, डा. आचार्य मन्त्रालय तानिए

काठमाडौँ, १९ असार – स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको जिम्मेबारी डा. नरेशप्रताप केसीले सम्हाल्ने भएका छन् ।
आज बसेको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले व्यवस्थापन महाशाखाका निर्देशक डा. भीम आचार्यलाई स्वास्थ्य मन्त्रालयमा तानेर उनको ठाँउमा डा. केसीलाई पठाउने निर्णय गरेको हो ।
डा. केसी झण्डै छ महिना देखि जिम्मेबार विहीन थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



