एचए, अनमी, अहेव,तथा स्टाफनर्स पदमा अन्तर्वार्ता दिएर खाने होइन त सरकारी जागिर ?

9.2k
Shares

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले विभिन्न ८ पदका लागि १ हजार ८३ जना भर्ना गर्न विज्ञापन खोलेको छ ।

मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आइतबार गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन अनुसार हेल्थ असिस्टेन्स ४ सय जना, स्टाफ नर्स १३, अनमी ३३२ जना, अहेव ३३१ जना माग गरेको छ ।

त्यसैगरी ल्याव असिस्टेन्स ३,मे.रे १, डा. रु.अ १ र माइक्रोस्कोपी २ जनाका लागि करार सेवाका लागि विज्ञापन आवहान गरेको हो ।

सूचनामा आजको मितिले १५ दिन भित्र सम्पर्क गर्न तथा सबै पदको परीक्षा अन्र्तर्वाता हुने समेत उल्लेख गरेको छ ।

विज्ञापन हेर्नुहोस :

sta

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *