देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार तयारीमा छौँ : स्वास्थ्य मन्त्री मेहता

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो
नेपाली हेल्थ २०८३ कार्तिक १ गते ११:१५ 0

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

नेपाली हेल्थ २०८३ कार्तिक १ गते १०:२६ 0
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौँ, ३१ असोज ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।

काठमाडौँ महानगरपालिकाद्धारा बाइक एम्बुलेन्स सेवा प्रारम्भ

जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य
नेपाली हेल्थ २०८३ कार्तिक १ गते ७:५४ 0
काठमाडौँ महानगरपालिकाद्धारा बाइक एम्बुलेन्स सेवा प्रारम्भ

काठमाडौँ ३१ असोज । काठमाडौँ महानगरपालिकाले देखि बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 'गोल्डेन आवर' भित्रै बिरामीसम्म दक्ष स्वास्थ्यकर्मी पुर्‍याउन महानरले बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

काँग्रेस केन्द्रीय समितिमा ३० जना डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाल चिकित्सक संघको नेतृत्व गरेका तीन जना डाक्टर बने केन्द्रीय सदस्य
नेपाली हेल्थ २०८३ असोज ३० गते २०:०७ 0
काँग्रेस केन्द्रीय समितिमा ३० जना डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौँ, ३० असोज । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन्...

चिकित्सा शिक्षा आयोगको बैठक पछि निजी मेडिकल कलेज सञ्चालकहरु असन्तुष्ठ:

‘मापदण्ड हेरिएन, निजी क्षेत्रलाई सुनिएन’ : प्राडा कार्की

नेपाली हेल्थ २०८३ असोज ३० गते १८:१६ 0
‘मापदण्ड हेरिएन, निजी क्षेत्रलाई सुनिएन’ : प्राडा कार्की

काठमाडौँ, ३० असोज । चिकित्सा शिक्षा आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले केही शिक्षण संस्थाहरुको शैक्षिक कार्यक्रमहरुको सिट निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

चिकित्सा शिक्षामा ४१८ सीट थप, निजी कलेजको यथावत् (विवरण सहित)

नेपाली हेल्थ २०८३ असोज ३० गते १७:०७ 0
चिकित्सा शिक्षामा ४१८ सीट थप, निजी कलेजको यथावत् (विवरण सहित)

काठमाडौं, ३० असोज । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सीट वृद्धि गर्ने निर्णय गरेको छ।

औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध:

औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइन प्रणालीबाट

नेपाली हेल्थ २०८३ असोज ३० गते ११:१८ 0
औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइन प्रणालीबाट

काठमाडौँ, ३० असोज । औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध भएको छ । बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रममाझ विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणाली आवद्ध भएको औपचारिक जानकारी दिइएको हो ।

देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार तयारीमा छौँ : स्वास्थ्य मन्त्री मेहता

देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार तयारीमा छौँ : स्वास्थ्य मन्त्री मेहता

काठमाडौँ, ३१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका...

नुवाकोटको शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाले लिए सेवा

नुवाकोटको शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाले लिए सेवा

नुवाकोट ३१ असोज ।  शिवपुरी गाउँपालिका ६ समुद्रदेवीमा गत बुधबार आयोजित निशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा...

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौँ, ३१ असोज ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा...

काठमाडौँ महानगरपालिकाद्धारा बाइक एम्बुलेन्स सेवा प्रारम्भ

काठमाडौँ महानगरपालिकाद्धारा बाइक एम्बुलेन्स सेवा प्रारम्भ

काठमाडौँ ३१ असोज । काठमाडौँ महानगरपालिकाले देखि बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 'गोल्डेन आवर' भित्रै बिरामीसम्म दक्ष स्वास्थ्यकर्मी पुर्‍याउन...

काँग्रेस केन्द्रीय समितिमा ३० जना डाक्टर र १५ इन्जिनियर निर्वाचित

काँग्रेस केन्द्रीय समितिमा ३० जना डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौँ, ३० असोज । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा...

विनाशकारी बाढीपश्चात् गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास

विनाशकारी बाढीपश्चात् गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास

गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको भौगोलिक रूपमा विकट तथा चीनसँगको सीमावर्ती क्षेत्रमा अवस्थित स्थानीय तह हो।