समाचार

बिराटनगर २७ भदौ । लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ ।