समाचार

काठमाडौँ, १५ माघ । खोप अभियानको देस्रो दिन सम्म देशभर २८ हजार भन्दा बढीले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्।